सन् २०२२ मा १ लाख ५२ हजार भन्दा बढी नेटा इलेक्ट्रिक कार बिक्री भएका छन् । कम्पनीका अनुसार थाइल्यान्ड, नेपाल लगायतका विभिन्न एसियाली राष्ट्रमा उपलब्ध यस इलेक्ट्रिक कार गत वर्ष भन्दा ११८ प्रतिशत बढीले बिक्री भएको हो । होजोन अटोद्वारा उत्पादित इलेक्ट्रिक कार नेटा भी आगामी दिनमा अन्य एसियाली राष्ट्रमा समेत प्रवेश गर्ने बताइएको छ…