आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाण्डौँको लाजिम्पाटस्थित होटल लि हिमालयमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले २४औँ साधारण सभामा गरिएको भवन…