कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ पु-याउनुपर्ने सुझाव

राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब बढाउन सुझाव आएको छ। विभिन्न सरोकारवाला निकायबाट कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपैयाँ पु-याउनुपर्ने सुझाव आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने,…

Logo