मध्यपहाडी लोकमार्गको पातिहाल्ने–लुकुम खण्ड निर्माण अलपत्र

राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो ।आर्थिक वर्ष २०७२–७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएपछि…

Logo