केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ। आव २०७८–७९ मा सो कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदरसहित अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै भन्सार कार्यालयले बिगतमा जस्तै आगामी दिनमा पनि…