नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई ५ अर्ब ३० करोड भन्दा बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ । प्राधिकरणले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ बाँकी बक्यौता रकम माघ मसान्तसम्म बुझाइसक्न भनेको हो । प्राधिकरणका अनुसार २०७३ भदौ २० गते…