लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुहरुको माग

बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । सोमवार नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलन सञ्चारकर्मीसँग बोल्दै अधिकांश व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका छन् । उनीहरुले बैंकको चर्को ब्याजदरका कारण…

Logo