साताकाे काराेबारकाे अन्तिम दिन घट्यो सेयर बजार

साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार सेयर बजार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ ।  बिहीबार २५४ कम्पनीको कारोबार भएको छ । ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ ।  समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ…

Logo