निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न माग

काठमाडौं । निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका छन । उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीबासीले सो द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका हुन ।सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ललितपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष अमृतराज शाक्यले स्थानीय…

Logo