किष्ट बैंक घोटाला काण्ड: नायव महाप्रबन्धकसहित २ जना पक्राउ

किष्ट बैङ्क घोटाला काण्डमा तत्कालिन नायव महाप्रबन्धक बीएन घर्ती र डेपुटी जनरल म्यानेजर प्रविन श्रेष्ठ पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको हो । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् ।किष्ट बैङ्क घोटाला काण्डमा तत्कालीन प्रबन्धसञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्तीसहित मुछिएका थिए…

Logo