चमेलियाको उद्घाटन गर्दै देउवाले भने, ‘जलविद्युतबाटै ७ नम्बर समृद्ध बन्छ’

देशकै गौरवको आयोजनामध्येको एक चमेलिय जलविद्युत आयेजनाको शनिबार उद्घाटन गरिएको छ ।प्रदेश नम्बर ७ कै सबैभन्दा ठुलो ३० मेगावाट क्षमताको उक्त आयोजनाको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।दिउँसो १ः३० बजे स्वीच अन गरेर आयोजनाको उद्घघाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जलबिद्युतको सदुपयोग गरेर बिद्युत उत्पादन गर्न सके छिटै प्रदेश नम्बर ७ देशकै सबैभन्दा…

Logo