ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दै

ललितपुर, २० भदौ । लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना भैरहेको छ ।कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा आश्चार्यजनक छुट दिईरहेका छन् । उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट,…

Logo