काठमाडौं। बाइक र एड्रेनालिन प्रेमीका लागि काठमाडौंमा आउँदो माघ १७ गते ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ आयोजना हुन लागेको छ, जसमा केवल बाइक प्रतिस्पर्धा मात्र नभएर युवा ऊर्जा, चुनौती र अनुभवलाई केन्द्रमा राखिएको छ। केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा आयोजना हुने यो कार्यक्रम हात्तिवन फरेस्ट रिसोर्टमा हुनेछ। सहभागीहरूलाई आफ्नो व्यक्तिगत बाइक ल्याउन आवश्यक छैन—आयोजकले…