आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन् -सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन नसक्ने बताएकी छन् । बुधबार काठमाडौं महोत्सव २०८२ उद्घाटन समारोहमा उनले महिला पुरुष वा अन्य कुनै वर्गको सशक्तिकरणको कुरा गर्दा त्यसमा आर्थिक आत्मनिर्भरको कुरा मुख्य हुने भन्दै आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका विभिन्न नाराहरु पूरा गर्न नसक्ने बताइन् ।…

Logo