एसियाली बजार जित्ने टेस्लाको नयाँ चाल :कोरियामा ‘कट–डाउन’ मोडल थ्री सार्वजनिक

काठमाडौं । विश्वकै चर्चित ईभी ब्रान्ड टेस्लाले मूल्य संवेदनशील एसियाली बजारलाई लक्षित गर्दै दक्षिण कोरियामा मोडल थ्रीको सस्तो भर्सन लन्च गरेको छ। २८ हजार ३०० डलर मूल्य तोकिएको यो नयाँ भर्सन हालसम्म कोरियामा बिक्री हुँदै आएको मोडल थ्रीभन्दा करिब ७ हजार १०० डलर सस्तो छ, जसले टेस्लाको बजार रणनीतिमा स्पष्ट मोड देखाएको छ। यो भर्सनलाई…

Logo