मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति सुरु

काँक्रेविहार। पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ। छेडा चाँदे–जुम्ला सडकखण्डभित्र पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ। छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ। कच्ची कटानको काम सकिएपछि स्तरोन्नति सुरु भएको हो। मध्यपहाडी लोकमार्ग र भेरी करिडोरसँग जोडिने यो सडक पश्चिमका छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिका जोड्ने महत्वपूर्ण सडक…

Logo