नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ । कम्पनीले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन् । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक…