चाडपर्वलाई लक्षित गरेर गोदरेजले २६% सम्म ‘क्यास ब्याक’ अफर ल्याएको छः प्रभात बराल, बजार प्रबन्धक, गोदरेज ब्रान्ड

भारतको नम्बर वन रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले नेपालीहरुको महान् चाड दशैं(तिहारलाई लक्षित गर्दै ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ सीमित अवधिका लागि नेपालभर उठाउन सक्नेछन् ।  ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा अधिकतम छुट…

Logo