आज उकालो लाग्यो सेयर बजार

साताको तेस्रो कारोबारको दिन सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । लगातार दुई दिन घटेको बजार मंगलबार १५ दशमलब ९२ अंकले बढेर १८३१ दशमलब ०५ बिन्दुमा पुगेर रोकिएको हो ।  आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १४ मा पुगेको छ ।…

Logo