हुण्डाई नेपालको सर्भिस क्याम्पेन सुरु, फ्रन्टलाइनरलाई विशेष छुटको व्यवस्था

हुण्डाई गाडीको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन योजना सुरु गरेको छ । हुन्डाई मोटर्स इन्डिया लिमिटेडका विनोद कुमार र प्रवीन कुमारको सहभागितामा मंगलबार भक्तपुरमा रहेको एलआई सर्भिस सेन्टरमा उक्त क्याम्पेनको शुरुवात गरिएको हो ।  पोस्ट कोभिड सुरु गरिएको ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ एक सर्भिस क्याम्पेन हो, जसमा हेल्थ…

Logo