सेन्ट किट्स एण्ड नेभिस - एउटा टापु देश हो, जुन वेस्ट इन्डिज क्षेत्रमा छ । यो देशको नाम अधिकांश नेपालले सुनेकै छैनन् । सुन्दा अचम्म लाग्नसक्छ, जुन देशको नाम अधिकांश नेपालीले सुनेकै छैनन् त्यही देशबाट नेपालमा साढे १४ अर्ब रुपैयाँभन्दा बढीको लगानी आएको छ । हो, सेन्ट किट्स एण्ड नेभिस देशबाट आर्थिक वर्ष २०७७/७८ सम्ममा…