शेयर बजारमा परिसूचक नेप्से घट्यो, ९० करोडको कारोबार

साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) घटेकोे छ । आइतबार ६ दशमलव ६८ अंकले बढेको बजार सोमबार ४ दशमलव २९ अंकले घटेर १ हजार  ९७३ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।   सोमबार २२४ वटा धितोपत्रको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको…

Logo