आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ ।  तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको…

Logo