सामसुङ ग्यालेक्सी ए १३ नेपालमा आउँदै

सामसुङका ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँदैछ । सामसुङ ग्यालेक्सी ए १३  सामसुङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो । सामसुङ हरेक मूल्यबिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध छ र ग्यालेक्सी ए१३ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर चारवटा लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेका साथ यो प्रवृत्ति जारी राखेको छ ।  यी…

Logo