इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि लाइफ स्टाइलले असोज महिनाका लागि टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला गरेको छ । यो मोटरसाइकल सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहेको छ । कम्पनिका अनुसार यस मोटरसाइकलको मूल्य सिंगल व्याट्रीलाई ३ लाख ८० हजार पर्नेछ भने डवल व्याट्रीलाई ४ लाख ८० हजार रुपैयाँ…