मधेस प्रदेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेशको मन्त्रिपरिषद् बैठकले न्यायका लागि संघर्षरत निहारिकालाई सो रकम बराबर आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएनए परीक्षणको माग गर्दै आएकी छन्। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले…