आज यस्तो छ फलफूल तथा तरकारीको मुल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । समितिले प्रतिकेजी अनार २७५ रुपैयाँ, अमला ८६ रुपैयाँ ६७ पैसा, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ,…

Logo