इलेक्ट्रिक सवारी किन्न थोरै ब्याजदरमा अटो लोन

बैंकहरुले इलेक्ट्रिक सवारी किन्न थोरै ब्याजदरमा अटो लोन दिन थालेका छन् । राष्ट्रिय वाणिज्य बैंकले गाडी कर्जा भनेर बेस रेट भन्दा बढीमा ५ प्रतिशत सम्मको ब्याजदर लिने नीति लिएको छ । तर विद्युतीय सवारी साधन कर्जामा भने ३ देखि ४ प्रतिशत सम्म मात्र ब्याजदर लिने बताएको छ । बैंकको बेस रेट ७.८६ प्रतिशत छ ।…

Logo