निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण अनुसार १८ निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ४ अर्ब ५५ करोड ९९ लाख खुद नाफा कमाए । जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी ५५ करोड नाफा गर्यो । सोही अवधिमा शिखर र सगरमाथा इन्स्योरेन्स तथा राष्ट्रिय बिमा कम्पनीले ४० करोडभन्दा बढी खुद…