ग्लोकल टिन हिरो नेपालको आठौँ सँस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । ग्लोकल टिन हिरो नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गर्ने गरिन्छ । नेपालभर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका…