एनएमबी बैंकको ७ वटै शाखा प्रमुखमा महिला

एनएमबी बैंकको ७ वटै प्रदेशका शाखा प्रमुखमा महिला हुने भएका छन् । बैंकले सोमबार एभरेष्ट होटलमा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका दिदिबहिनीहरुसँग अनुभव साट्ने उद्देश्यका साथ अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै प्रत्येक प्रदेशको एनएमबी बैंक शाखामा महिला शाखा प्रमख हुने जानकारी दिएको हो ।  प्रदेश नम्बर १ को टंकिसिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको…

Logo