डलर महंगीदा गाडीको मूल्य पनि बढ्न थाल्यो

वैश्विक अर्थव्यवस्थामा आएको उथलपुथलले डलरको भाउ बढ्दै जादा नेपाल भित्रिने गाडीको मूल्यसमेत बढ्न थालेको छ । डलरको मूल्य बढेसँगै हुन्डाई कोनाको मूल्य बढीसकेको छ भने, बाँकी गाडीहरुको मूल्यसमेत उकालो लाग्न थालेको छ । खासगरी तेस्रो मुलुकबाट आयत हुने सवारीसाधनको मूल्यमा डलर महँगो हुँदाको असर तत्कालै पर्न थालेको हो । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल…

Logo