बिग डिजिटलको सेवा शुभारम्भ

नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको सेवा बुधबारदेखि शुभारम्भ भएको छ।  नायिका तथा यस स्टोरकी  ब्राण्ड दूत  स्वस्तिमा  खड्काले  ललितपुरको  ग्वार्कोमा अवस्थित  ग्वार्को कम्प्लेक्समा  अवस्थित यस स्टोरको एक समारोहबीच उद्घाटन गरिन । समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरिन । त्यसैगरी…

Logo