लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु

 लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरुजु देखिइकाे छ । आर्थिक वर्ष ०७७/७८ मा कार्यान्वयनमा रहेको सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखाइएको हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरुजु छ । मर्स्याङ्दी गाउँपालिकामा मात्रै…

Logo