अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न रोक

सरकारले सवारीसाधन आयातमा थप कडाई गरेको छ ।  १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा  प्रतिबन्ध लगाएको हो । मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो ।  बैशाख १४…

Logo