प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो ।  बैंकले शंकरलाल अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिद गर्न इच्छुक…

Logo