विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ। त्यस्तै, युरो खरिद दर १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर…