काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित 'आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा' विषयक अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन। अर्थतन्त्र र व्यवसायबीच स्पष्ट नीतिगत बुझाइ नहुँदा उद्योग…