नेप्से सूचक २८ अंकले बढ्दा करिब ६ अर्बको कारोबार, हाइड्रोपावरमा आकर्षण

काठमाडौं । साताको पहिलाे कारोबार दिन सोमबार धितोपत्र बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्नुका साथै कारोबार रकममा समेत उल्लेखनीय सुधार आएपछि लगानीकर्ताहरू उत्साहित देखिएका छन्। आज नेप्से सूचक १.०० प्रतिशत अर्थात् २७.८५ अंकले बढेर २,७८६.३५ विन्दुमा पुगेर बन्द भएको छ । दिनभर उतारचढावबीच अगाडि बढेको बजार मध्यान्हपछि तीव्र…

Logo