‘सामसुङ सेभिङ डेज’ को घोषणा, २३ प्रतिशत छुटसहित यस्ता छन् अफर

काठमाडौं । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि घरायसी सामग्रीको खरिदमा विशेष राहत पुऱ्याउने उद्देश्यले "सामसुङ सेभिङ डेज" अफर सार्वजनिक गरेको छ। साउन ४ गतेसम्म चल्ने यस अभियान अन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरको खरिदमा आकर्षक छुट र सरल किस्ताबन्दी सुविधा प्रदान गरिएको छ। यस योजना अन्तर्गत ग्राहकहरूले वासिङ मेसिनको खरिदमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरको खरिदमा १७…

Logo