काठमाडौं । साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरम्कोको परियोजनामा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तराष्ट्रिय अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । आप्रवासी श्रमिकको मानव अधिकारसम्बन्धी अनुसन्धान गर्ने लण्डनस्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार साउदी आरम्को परियोजनामा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवासस्थलमा राखिने,…