कमेडी हवमा डिशहोम फाईवरनेटको सह-प्रायोजन

मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सहप्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने ‘कमेडी हव’ माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन ्। राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो…

Logo