इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ। अफर अनुसार इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,०००/‐ (कर वाहेक) उपलब्ध गराउने छ । यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सका रुपमा मनाइने १६ जुन…