प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार ३८ अर्ब माथिको हुने भएको छ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्न लागेको बताए । चालू आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडको थियो । यसमा २० प्रतिशत बढ्दा प्रदेश…