अत्याधुनिक भवन बनाउँदै ग्लोबल आईएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवननिमाण गर्ने भएको छ ।  उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउनेसम्झौतासमेत गरेको छ । बैंकलेनयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि िडल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौतागरेको छ । उक्त संझौतामा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराजबज्राचार्य र…

Logo