नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको चौथो साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ। नेफ्स्कूनले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको चौथो साकोस शिखर गोष्ठी २०७९ जेठ २९ र ३० गते काठमाडौंमा गर्न लागेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस शिखर गोष्ठी होटल सोल्टीमा…