नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना आघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ। यो…