सुनको मूल्य स्थिर, चाँदीकाे बढ्याे

सुनको मूल्य बुधबार स्थिर रहेको छ। मंगलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ।  त्यस्तै चाँदीको मुल्य भने बुधबार बढेको छ। मंगलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार पाँँच रुपैयाँले…

Logo