कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोमबार १२ दशमलव २७ अंकले बढेको बजार आज पनि ४४ दशमलव १६ अंकले बढेर २ हजार ३१३ विन्दुमा पुगेको हो । मंगलबार २२६ वटा धितोपत्रको ३३ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब…