चालु आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चालु आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन्। गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ।  आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन्। गत आवको सोही अवधिमा ३३ ठूला,…

Logo